Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ:

(१) यस ऐनको नाम “जाँचबुझ आयोग ऐन, २०२६” रहेकोछ ।
(२) यो ऐन नेपाल ………… भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।